SHARE
Kalo Pati · सोमबार २६ असो २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडाैँ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो ।