SHARE
पर्दाफास · सोमबार २६ असो २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सीमासम्म सडक विस्तार, सीमावर्ती गाउँहरू सिधै सडक सञ्जालमा जोडिँदै

भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् ।