SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

‘फी तिर्न नसक्नेलाई सरकारी स्कुलमै पढाऔँ, हामी जोगी हुन स्कुल खोलेका होइनौँ’ : प्याब्सन अध्यक्ष

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीका रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।