SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार संकटकाल घोषणा गरेको छ। अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन् ।