SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ ।