मन्जुश्री फाइनान्सद्वारा २० प्रतिशत लाभांश घोषणा
मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आज असोज २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।