SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

कांग्रेस सुधार्न र बदल्न अडिग छु : गगन थापा

काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन्