सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7539
समाचार
3 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

जलवायु परिवर्तन र हिमाली वातावरण संरक्षणमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक सोमबार १७ कात्िक २०८३ ११:५० AM

जलवायु परिवर्तन र हिमाली वातावरण संरक्षणमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल...

एनपीएलको सातौं अर्धशतक राशिदको नाममा सोमबार १७ कात्िक २०८३ ११:५७ AM

एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक...

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता सोमबार १७ कात्िक २०८३ १२:०३ PM

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवा...

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह सोमबार १७ कात्िक २०८३ ०९:२२ AM

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालम...

कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने सोमबार १७ कात्िक २०८३ ०९:२७ AM

कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन स...

न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : खुश्बु ओली सोमबार १७ कात्िक २०८३ ०९:४२ AM

न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की संसदीय दलकी नेता खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र...

तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग सोमबार १७ कात्िक २०८३ ०९:५६ AM

तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग

प्रतिपक्षी दलहरूले मुलुकमा देखिएका समसामयिक राजनीतिक, न्यायिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल...

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात सोमबार १७ कात्िक २०८३ ०८:१९ AM

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम...

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो सोमबार १७ कात्िक २०८३ ०८:२४ AM

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो

तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित...

तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात सोमबार १७ कात्िक २०८३ ०८:१३ AM

तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झ...

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री सोमबार १७ कात्िक २०८३ ०६:४२ AM

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय...

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग सोमबार १७ कात्िक २०८३ ०६:५४ AM

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपलगायत विवादित सरकारी गतिविध...