सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7552
समाचार
1 month ago
अन्तिम अद्यावधिक

ताजा समाचार

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश मङगलबार २७ असो २०८३ १२:३५ PM

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति...

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने मङगलबार २७ असो २०८३ १२:४६ PM

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको ख...

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता मङगलबार २७ असो २०८३ ०१:०२ PM

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरी...

विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ मङगलबार २७ असो २०८३ ०९:१४ AM

विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन वैज्ञानिक...

मुस्ताङी च्याङ्ग्रा बेच्न गोठालासँगै जनप्रतिनिधिहरु पोखरामा मङगलबार २७ असो २०८३ ०९:२२ AM

मुस्ताङी च्याङ्ग्रा बेच्न गोठालासँगै जनप्रतिनिधिहरु पोखरामा

नेपालीहरूको महान चाड बडादशैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखराम...

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित मङगलबार २७ असो २०८३ १०:०२ AM

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। सानेपामा जा...

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार मङगलबार २७ असो २०८३ १०:२६ AM

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको...

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌ मङगलबार २७ असो २०८३ १०:४५ AM

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प...

सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन मङगलबार २७ असो २०८३ ११:०६ AM

सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता ब...

ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता मङगलबार २७ असो २०८३ ११:१९ AM

ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता

ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाली श्रमिकको सुरक्षा, समस्या समाधान र आर्थिक...

आईपीयू महासभामा नेपालको प्रस्ताव पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि : महासचिव पाण्डेय मङगलबार २७ असो २०८३ ११:३२ AM

आईपीयू महासभामा नेपालको प्रस्ताव पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि : महासचिव पाण्डेय

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले...

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा मङगलबार २७ असो २०८३ ११:३९ AM

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको...