सबै पोर्टलहरू
लोक पथ

लोक पथ

लोक पथ

Kathmandu
7160
समाचार
1 year ago
अन्तिम अद्यावधिक

ताजा समाचार

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : केपी शर्मा ओली शनिबार ६ मंिर २०८२ ०९:३९ AM

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक...

मौलिक सम्पदा तथा समुदायको रक्षाका लागि सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली  शनिबार ६ मंिर २०८२ ०९:५२ AM

मौलिक सम्पदा तथा समुदायको रक्षाका लागि सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली 

काठमाडौं । मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली भएको छ ।  शनिबार...

मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा शनिबार ६ मंिर २०८२ १०:११ AM

मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नु ‘निर्विकल्प’ भ...

युवाको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड शनिबार ६ मंिर २०८२ १०:४१ AM

युवाको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विकराल रूपम...

फोहोरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका शनिबार ६ मंिर २०८२ ११:०७ AM

फोहोरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहोर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम...

करेन्ट लगाएर माछा मार्दा गौरादहका ताजपुरियाको मृत्यु शनिबार ६ मंिर २०८२ ११:२५ AM

करेन्ट लगाएर माछा मार्दा गौरादहका ताजपुरियाको मृत्यु

झापा । माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्...

विराटनगरको बलिङमा धमाका, काठमाडौं गोर्खाज १३४ रनमै रोकियो शनिबार ६ मंिर २०८२ ११:४२ AM

विराटनगरको बलिङमा धमाका, काठमाडौं गोर्खाज १३४ रनमै रोकियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगर किंग्सले उत्कृष...

भुटानका प्रधानमन्त्री सेरिङ तोब्गे बङ्गलादेश भ्रमणमा शनिबार ६ मंिर २०८२ १२:०४ PM

भुटानका प्रधानमन्त्री सेरिङ तोब्गे बङ्गलादेश भ्रमणमा

काठमाडौं । भुटानी प्रधानमन्त्री सेरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि शनिबार ढाका पुगेका छन् । भ...

मधेसमा मन्त्री बन्न गएकी कञ्चनलाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण मङगलबार २५ कात्िक २०८२ १०:२५ AM

मधेसमा मन्त्री बन्न गएकी कञ्चनलाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । पार्टीको नीतिविपरित मधेस प्रदेशको मन्त्री बन्न गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (र...

अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैन : खिमलाल देवकोटा मङगलबार २५ कात्िक २०८२ १०:३० AM

अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैन : खिमलाल देवकोटा

काठमाडौं । संविधानविद खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका...

सिंहदरबारमा प्रधानमन्त्री कार्कीले सोधिन्– ‘त्रिविको जग्गा हडप्नेमाथिको कारबाही के भयो ?’ मङगलबार २५ कात्िक २०८२ १०:३५ AM

सिंहदरबारमा प्रधानमन्त्री कार्कीले सोधिन्– ‘त्रिविको जग्गा हडप्नेमाथिको कारबाही के भयो ?’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने...

कांग्रेस केन्द्रीय समिति बैठकमा कार्कीको प्रस्ताव– ‘निर्वाचनअघि विशेष नीति महाधिवेशन गरौँ’ मङगलबार २५ कात्िक २०८२ १०:४५ AM

कांग्रेस केन्द्रीय समिति बैठकमा कार्कीको प्रस्ताव– ‘निर्वाचनअघि विशेष नीति महाधिवेशन गरौँ’

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी फागुन २१ को चुनावअघि व...