सबै पोर्टलहरू
लोक पथ

लोक पथ

लोक पथ

Kathmandu
7160
समाचार
11 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार १५ मंिर २०८२ ०२:१५ PM

मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार याद...

प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय सोमबार १५ मंिर २०८२ ०२:१८ PM

प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सोमबार...

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको निर्णयलाई गर्‍यो शंकासहित स्वागत सोमबार १५ मंिर २०८२ ०२:३९ PM

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको निर्णयलाई गर्‍यो शंकासहित स्वागत

कठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने पार्टी...

रास्वपा र विवेकशील साझाको एकतामा मिलन पाण्डेको असहमति– ‘केही महिना कुलिङ पिरियड लिन्छु’ आइबार​ १४ मंिर २०८२ ०७:५५ AM

रास्वपा र विवेकशील साझाको एकतामा मिलन पाण्डेको असहमति– ‘केही महिना कुलिङ पिरियड लिन्छु’

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता...

चितवनको बघौडा अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने चार युवक पक्राउ आइबार​ १४ मंिर २०८२ ०८:३९ AM

चितवनको बघौडा अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने चार युवक पक्राउ

 चितवन । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई  प्रहरी...

एमालेको ११औँ महाधिवेशनका लागि लोगो सार्वजनिक, धरहरालाई ‘हाइलाइट’ आइबार​ १४ मंिर २०८२ ०८:५२ AM

एमालेको ११औँ महाधिवेशनका लागि लोगो सार्वजनिक, धरहरालाई ‘हाइलाइट’

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको प्रतीक चिह्न (लोगो) सार्वजनिक ग...

विराटनगरको कोशी अस्पतालका भवन समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइबार​ १४ मंिर २०८२ ०९:२२ AM

विराटनगरको कोशी अस्पतालका भवन समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराट...

कोप–३० मा हिमाल संरक्षणलाई छुट्टै मुद्दाका रूपमा स्थापित गर्न सफल भयौँ : मन्त्री परियार आइबार​ १४ मंिर २०८२ १०:०० AM

कोप–३० मा हिमाल संरक्षणलाई छुट्टै मुद्दाका रूपमा स्थापित गर्न सफल भयौँ : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त रा...

ओलीको आग्रह : ‘सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ’ आइबार​ १४ मंिर २०८२ १०:१४ AM

ओलीको आग्रह : ‘सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदान...

दलको नाम ‘रास्वपा’ र चुनाव चिह्न ‘घण्टी’ स्वीकार गर्दै रास्वपासँग विवेकशील साझाको एकता आइबार​ १४ मंिर २०८२ १०:३२ AM

दलको नाम ‘रास्वपा’ र चुनाव चिह्न ‘घण्टी’ स्वीकार गर्दै रास्वपासँग विवेकशील साझाको एकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच औपचारिक रुपमा एकता भएको छ...

एमालेका कारण राष्ट्र संकटमा फस्यो, मैले भ्रष्टाचारको विरोध गर्दा सरकारबाटै हटाइयो : प्रचण्ड आइबार​ १४ मंिर २०८२ १०:५५ AM

एमालेका कारण राष्ट्र संकटमा फस्यो, मैले भ्रष्टाचारको विरोध गर्दा सरकारबाटै हटाइयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटम...

प्रभु बैंकका सीईओ अशोक शेरचन सीआईबीको नियन्त्रणमा आइबार​ १४ मंिर २०८२ ११:०५ AM

प्रभु बैंकका सीईओ अशोक शेरचन सीआईबीको नियन्त्रणमा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...