सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
4 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

दिनभरि हिँडेर उपचार गराउनुपर्ने बाध्यता शुक्रबार​ १ साउन २०८३ ०९:३६ AM

दिनभरि हिँडेर उपचार गराउनुपर्ने बाध्यता

हुम्ला समाचारदाताहुम्ला, साउन १ गते । हुम्ला जिल्लाको दक्षिणी क्षेत्र मासपुरगाउँका बिरामीलाई एक दिन...

गुल्मीमा भूमि समस्या समाधान समितिले थाल्यो काम शुक्रबार​ १ साउन २०८३ ०९:४० AM

गुल्मीमा भूमि समस्या समाधान समितिले थाल्यो काम

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन १ गते । गुल्मीमा भूमि समस्या समाधान समितिले काम थालेको छ। दलबाट...

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग शुक्रबार​ १ साउन २०८३ ०९:४७ AM

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँ, साउन १ गते । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको...

आजदेखि वर्षा बढ्ने, पाँच प्रदेशमा जोखिम शुक्रबार​ १ साउन २०८३ ०९:४९ AM

आजदेखि वर्षा बढ्ने, पाँच प्रदेशमा जोखिम

काठमाडौँ, साउन १ गते । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौ...

दुई घण्टाको यात्रा दस मिनेटमा शुक्रबार​ १ साउन २०८३ ०९:५५ AM

दुई घण्टाको यात्रा दस मिनेटमा

अर्घाखाँची समाचारदाताअर्घाखाँची, साउन १ गते । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२, शीतखोलामा निर्माण स...

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज शुक्रबार​ १ साउन २०८३ १०:०१ AM

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज

खेमराज सापकोटारानी (मोरङ), साउन १ गते । लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेश...

निर्माण क्षेत्रमा श्रमिकमाथि ज्याला ठगी बढ्दो शुक्रबार​ १ साउन २०८३ ०८:०४ AM

निर्माण क्षेत्रमा श्रमिकमाथि ज्याला ठगी बढ्दो

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), साउन १ गते । सरकारी आयोजनाअन्तर्गत सञ्चालन हुने निर्माण क्षेत्र...

साउनसँगै बैतडीका मन्दिरमा आस्थाका बत्ती शुक्रबार​ १ साउन २०८३ ०८:१० AM

साउनसँगै बैतडीका मन्दिरमा आस्थाका बत्ती

केशब भट्टवासुलिङ (बैतडी), साउन १ गते । साउन महिना सुरु भएसँगै बैतडीका मन्दिरमा आस्थाका बत्ती बल्न था...

सप्तरीमा छाडा पशुचौपायाको आतंक, सर्वसाधारण सास्तीमा शुक्रबार​ १ साउन २०८३ ०८:२५ AM

सप्तरीमा छाडा पशुचौपायाको आतंक, सर्वसाधारण सास्तीमा

सुधा देवभारदह (सप्तरी), असार ३२ गते । सप्तरीमा छाडा पशुचौपायाको सङ्ख्या बढ्दै गएपछि सर्वसाधारणले सास...

पहिरो हटाएपछि आरुघाट–माछीखोला सडक सञ्चालनमा शुक्रबार​ १ साउन २०८३ ०८:३७ AM

पहिरो हटाएपछि आरुघाट–माछीखोला सडक सञ्चालनमा

गुणबहादुर रोकासुलीकोट, साउन १ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ खानीबेंसीमा लेदोसहितको पहिरो...

तराई–मधेशमा ओझेलिँदै ‘लुतो फाल्ने’ परम्परा शुक्रबार​ १ साउन २०८३ ०८:४० AM

तराई–मधेशमा ओझेलिँदै ‘लुतो फाल्ने’ परम्परा

यादवराज पुरीरौतहट, साउन १ गते । साउन महिनाको पहिलो दिन अर्थात् साउने सङ्क्रान्ति देशभर विभिन्न धार्म...

वडाध्यक्ष झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा शुक्रबार​ १ साउन २०८३ ०८:५० AM

वडाध्यक्ष झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

अजय शाहगौशाला (महोत्तरी), साउन १ गते । महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच...