सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
4 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ शुक्रबार​ १ साउन २०८३ ०१:३५ PM

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रामकृष्ण बोहराबागलुङ, साउन १ गते । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २९ वर्षपछि प्रहरीले पक्राउ...

लोप हुँदैछ लालटिन र टुकी बाल्ने चलन शुक्रबार​ १ साउन २०८३ ०१:४९ PM

लोप हुँदैछ लालटिन र टुकी बाल्ने चलन

सुधा देवभारदह (सप्तरी), साउन १ गते । प्रविधिको विकास भएसँगै दुई दशकअघि सबैको घर–घरमा उज्यालोको लागि...

उत्कृष्ट वन व्यवस्थापन गर्ने सामुदायिक वन सम्मानित शुक्रबार​ १ साउन २०८३ ०२:०० PM

उत्कृष्ट वन व्यवस्थापन गर्ने सामुदायिक वन सम्मानित

प्रतीक इच्छुक शर्मासल्यान, साउन १ गते । उत्कृष्ट वन व्यवस्थापन, संरक्षण तथा संस्थागत सुशासनमा उल्लेख...

लागूऔषधसहित दुई जना पक्राउ शुक्रबार​ १ साउन २०८३ १२:१४ PM

लागूऔषधसहित दुई जना पक्राउ

अर्जुन काफ्लेस्याङ्जा, साउन १ गते । सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोके...

सुनको मूल्य प्रतितोला  तीन हजार १०० ले घट्यो शुक्रबार​ १ साउन २०८३ १२:१७ PM

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौँ, साउन १ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य...

बागमतीमा मन्त्रालय १४ बाट ८ मा शुक्रबार​ १ साउन २०८३ १२:१९ PM

बागमतीमा मन्त्रालय १४ बाट ८ मा

अनिल पराजुलीहेटौँडा, साउन १ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ...

अविरल वर्षाले कालीकोटका ग्रामीण सडक अस्तव्यस्त शुक्रबार​ १ साउन २०८३ १२:३४ PM

अविरल वर्षाले कालीकोटका ग्रामीण सडक अस्तव्यस्त

प्रेमराज सिम्खडाकालीकोट, साउन १ गते । अविरल वर्षा र त्यसपछिका पहिरोका कारण कालीकोट जिल्लाका अधिकांश...

जलेश्वरमा डायलासिस सेवा सुरु भएपछि मिर्गौला बिरामीलाई ठूलो राहत शुक्रबार​ १ साउन २०८३ १२:३४ PM

जलेश्वरमा डायलासिस सेवा सुरु भएपछि मिर्गौला बिरामीलाई ठूलो राहत

नागेन्द्रकुमार कर्णमहोत्तरी, साउन १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पत...

हुम्लामा ९८ प्रतिशत धान रोपाइँ शुक्रबार​ १ साउन २०८३ १२:४१ PM

हुम्लामा ९८ प्रतिशत धान रोपाइँ

राजन रावतहुम्ला, साउन १ गते । हिमाली जिल्ला हुम्लामा यस वर्ष असारको अन्तिम सातासम्म ९८ प्रतिशत धान र...

साउनले जगाएको आस्था र हरियो रौनक शुक्रबार​ १ साउन २०८३ १२:४२ PM

साउनले जगाएको आस्था र हरियो रौनक

सङ्गीता राईधरान (सुनसरी), साउन १ गते । धरान उपमहानगरपालिका–१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँग...

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो शुक्रबार​ १ साउन २०८३ १२:४३ PM

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौँ, साउन १ गते । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको...

अमेरिका-इरान वार्ता पुनः सुरु गर्न चीन-पाकिस्तानको आग्रह शुक्रबार​ १ साउन २०८३ १२:४५ PM

अमेरिका-इरान वार्ता पुनः सुरु गर्न चीन-पाकिस्तानको आग्रह

साङ्घाई, साउन १ गते । हर्मुज जलघाँटीमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई त...