images

नेपाल स्टाटस

images

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

आइबार​ १९ कात्िक २०८० १२:०२ PM

काठमाडौँ - गीतकाररसाहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त...

images

‘घर त लगनखेल’को रिमेक भर्सनमा कार्टुन क्रुजका सरोज र आश्मा (भिडियोसहित)

आइबार​ १९ कात्िक २०८० ११:५९ AM

काठमाडौँ - गायक रमण रेग्मीको ‘घर त लगनखेल’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि...

images

मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्री लाग्यो’ सार्वजनिक (भिडियोसहित)

आइबार​ १९ कात्िक २०८० ११:५५ AM

काठमाडौँ - वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बोलको गीत सार्वजनिक गरिएको भएको छ । प्रतिमा...

images

गाजाको शरणार्थी शिविरमा विस्फोट, ३३ जनाको मृत्यु

आइबार​ १९ कात्िक २०८० १०:३४ AM

 काठमाण्डौँ - मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेक...

images

जुम्लामामा अटो दुर्घटना, २ जनाको मृत्यु

आइबार​ १९ कात्िक २०८० १०:२४ AM

जुम्ला - जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  । मृत्यु हुनेमा ह...

images

जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय

आइबार​ १९ कात्िक २०८० १०:१९ AM

 काठमाण्डौँ - सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको...

images

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

आइबार​ १९ कात्िक २०८० १०:१४ AM

 काठमाडौँ - मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उप...

images

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतको पर्खाइमा छन् भूकम्पपीडित

आइबार​ १९ कात्िक २०८० ०९:५० AM

 सुर्खेत - जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्...