काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

 काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सोमबार लागि सभापति देउवाले भोलि दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्नेगरी पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् । 

यसअघि सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।