आजको बिनिमयदर कस्तो छ ? 

 काठमाडौँ - आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५४ पैसा र विक्रिदर १४४ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र विक्रिदर ८६ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ ।