प्रतिनिधिसभा बैठक जारी (LIVE)

असार १४, काठमाण्डौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बसेको छ ।  बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अहिले बैठक जारी छ ।