बजेटप्रति असन्तुष्ट दलहरुको बैठक बस्दै

काठमाडौँ - बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो।

जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन्।