आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने सरकारको घोषणा  

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाउने भएको छ । आव २०८१/८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।