नेपालमा २०.३ प्रतिशत गरिबी पुग्यो,औसत आयु ७१.३ वर्ष

काठमाडौँ । सरकारले नेपालमा २०.३ प्रतिशत गरिबी पुगेको जनाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले  नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको पनि जनाएका छन्।