प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थागित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै संसद अवरूद्व गरेको हो ।