सात सई र १२५ असईको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ - नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक सई र १२५ प्रहरी सहायक निरीक्षक असईको सरुवा भएको छ । गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो ।

उनीहरुलाई अर्को आदेश नभएसम्मका लागि देहाय अनुसार लेखा प्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निर्देशन दिइएको छ ।