बजेटको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप

काठमाडौँ- नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो ।