मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

अदालतको अवहेलना गरेको आरोपमा बालेनविरूद्व सर्वोच्चमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेकामा हेर्न नभ्याइनेमा परेको हो ।