जसपाको केन्द्रीय समितिको बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गरिने

काठमाडौँ - सत्तारुढ दल मध्येको एक जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ ।

भोलिदेखि सुरु हुने बिधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।