रूसी सेनाद्वारा आत्मसमर्पण !

काठमाडौँ - मस्कोतर्फ अगाडि बढिरहेको रूसको निजी अधैसैनिक बल वाग्नर सामु भोरोनेजमा रूसी सैनिकले आत्मसमर्पण गरेका छन् ।

सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्वीरहरूमा रूसी सैनिकहरूले वोरोनेजमा वाग्नर पीएमसीमा सामूहिक आत्मसमर्पण गरेको देख्न सकिन्छ ।

भोरोनेजका सैनिकले आत्मसमर्पण गरेसँगै सहर वाग्नरको कब्जामा आएको छ ।