एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ - नेकपा एमालेको सचिवालयको बैठक आज आइतबार बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ ।

बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।