राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन आह्वान

 काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान गरेका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।