आज सेयर बजार र बैंक बन्द

 काठमाडौँ - सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदा हुने भएपछि बिहीबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । यता सेयर कारोबार पनि बन्द हुनेछ ।