मन्त्रिपरिषद्को बैठक बस्दै

 काठमाडौँ - मन्त्रिपरिषद्को बैठक आज बस्दैछ् । आज मंगलवार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।