सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिको मस्यौदा तयार

काठमाडाै- काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी सुन प्रकरणको छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार भएको छ ।