कर्णालीमा माओवादी मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा बुझाए

काठमाडौँ । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

आज  सोमबार उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी सामूहिक  राजीनामाको घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलन सकिएलगत्तै मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन्।