प्रतिनिधिसभाको बैठक जारी, सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्दै 

काठमाडौँ - प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।

अहिले सांसदहरूले नीति तथा कार्यक्रमाथि धारणा राखिरहेका छन् ।