नीति तथा कार्यक्रममाथि आज पनि छलफल (लाइभ)

जेठ ८, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि जारी रहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहेको हो ।

जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको हो ।

 

https://youtu.be/oOtBkMdtntc