एमालेले बोलायो सचिवायल बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार पर्सी आइतबार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो।

बैठकमा सर्कुलर जारी गर्ने, उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ।

बैठक साढे बजे च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।