बालेनको काममा असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालकाे राजीनामा

काठमाडौँ - काठमाडौं महागनगरपालिका मेयर बालेन शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन्।

मेयर बालेनले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरेको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।