अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता हो । भेटवार्तामा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।