राष्ट्रिय सभा बैठक (LIVE)

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेर १ मिनेटदेखि सुरु भएको बैठकमा सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०७५ संशोधन मस्यौदा समिति’’ गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । 

 

https://youtu.be/nWpLT5s3D0o