भूकम्पपीडितको बाँकी किस्ता असार मसान्तभित्र दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं - आजको प्रतिनिधिसभा बैठकमा सांसदका सवाल जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितको बाँकी किस्ता असार मसान्तभित्र दिने घोषणा गरेको छ । 
उनले कांग्रेस सांसद रामहरि खतिवडाले गरेको प्रश्नमा यस्तो जवाफ दिएका हुन । उनले पिडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी गराइने जानकारी पनि गराएको छ । 
२०७२ सालको भूकम्पपीडितमध्ये ६ हजार ११९ जनाले पाउने भनिएको रकमको अन्तिम किस्ता सबै पिडितले पाईसकेका छैनन् ।