डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्दै

काठमाडौँ - दुग्ध विकास संस्थान डिडिसीले सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ ।

 डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।