दल विभाजनसम्बन्धी पुरानै प्रावधान कायम हुने 

काठमाडौँ - दल विभाजनसम्बन्धी पुरानै प्रावधान कायम हुने भएको छ । यसका लागि सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्‌‌समक्ष पेश गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

यसपछि विभाजनसम्बन्धी पुन पुरानै प्रावधान कायम हुने भएको हो ।