कक्षा १२ को परीक्षातालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ।

 

फेसबुकबाट प्रतिक्रिया