विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर घट्दा अन्य मुद्रामा के भयो ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३२ पैसा छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८ रूपैयाँ ९९ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०० पैसा र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ४३ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४२ पैसा तोकिएको छ ।