अध्यक्ष नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको नीजि निवासमा भेट भएको हो ।


भेटमा वर्तमान राजनीतिक सन्दर्भका साथै नेपाल अमेरिकासम्बन्धका विविध विषयमा संक्षिप्तमा कुराकानी भएको छ ।