राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौँ - राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । दाहालको पक्षमा ३९ मत परेको छ । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माल १७ मत पाए ।