संसद सचिवालयका महासचिव भरतराज गौतमद्धारा राजीनामा !

 काठमाडौँ - संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको संघीय संसद सचिवालयले जनाएको छ ।

पदावधि बाँकी छदै उनले राजीनामा दिएका हुन् । राजीनामा दिनुको कारण भने खुलेको छैन ।