राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरिएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । राजनितिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भइरहेको  छ । 

शनिबार माइतीघर मण्डलामा दलितका लागि दलित अभियान नेपालले दलितलाई खै ? भन्दै प्रदर्शन गरेको हो ।