ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई आज पक्राउ गरेको हो ।