‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

काठमाडौँ - ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनी मंगलबार बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।