नेपाल प्रहरीका १६ डीआईजीको सरुवा 

काठमाडौँ - सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीहरुको सरुवा गरेका छ ।

मंगलबार गृह मन्त्रालयले उनीहरुको सरुवा गरेको हो । सरुवामा प्रदेश प्रहरी प्रमुखहरुसहित व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएका छन् ।